काठमाडौं। खोरङ्गा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा राख्ने भएको छ। यही असोज ७ गते वार्षिक साधारण सभा राख्ने भएको हो।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै कम्पनीले साधारण सभा बोलाएको हो।
साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगंज, काठमाडौंमा विहान १० बजे हुने कम्पनीले जनाएको छ।