काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले बिग मार्टमा छुट पाउँने भएको छन्। बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउँने भएका हुन्।
बैंकका ग्राहकले प्रत्येक शनिबार डेबिट तथा क्रेडिट प्रयोग गरेर आफुलाई आवश्यक समान किन्दा १० प्रतिशत छुट पाउँने भएका छन्।
उक्त छुट योजना शनिबार मात्र लागु हुने बैंकले जनाएको छ।