काठमाडौं। आज सुनको मुल्य सामान्य रुपमा घटेको छ। आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ। १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।