काठमाडौं। आज सुनको मुल्य सामान्य घटेको छ। आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपियाँले घटेको छ । आज चाँदी तोलामा एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।