काठमाडौं। रुरु जलविद्युत परियोजना लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्नो १९औँ वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीले आफ्नो १९औँ वार्षिक साधारण सभा आगामी कात्तिक ११ गते बोलाएको हो।
वार्षिक साधारण सभा काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ।