धनगढी। बझाङको भोपुरमा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा परि ४ जना घाईते भएका छन्।
ब्रेक फेल भएर बा १८ च ५१४९ जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा लगिएको प्रहरीले जनाएको छ।