काठमाडौं। मारूती सिमेन्ट्स लिमिटेडले ३० औं साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक २३ गते ३० औं साधारण सभा बोलाएको हो।
यस अघि कात्तिक ११ गते बोलाएको साधारण सभा सारेर कात्तिक २३ गते बोलाएको कम्पनीले जनाएको छ।
कम्पनीलका अनुसार कात्तिक २३ गते बिहान ११ः३० बजे विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा ३० औं वार्षिक साधारण सभा बोलाएको हो।