काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई बिगमार्टसँग छुटको व्यवस्था गरेको छ। बैंकको डेबिट।क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्म छुटको व्यवस्था गरेको हो।
उक्त अफर कार्तिक १५ देखि कार्तिक १८ गतेसम्म लागू हुने बैंकले जनाएको छ।