काठमाडौं। कैलालीको भजनी नगरपालिका–४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी सुनिलकुमार थारूको मृत्यु भएको हो।
मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थारूको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।