सुर्खेत। कालिकोटको पलाँता गाउँपालिकामा बोरेलो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज दिउँसो बोरेलो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो।
मृतकको नाम र पहिचान अहिले नखुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य केही घाइते भएको प्रहरीले बताएको छ।