काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज छापावाला सुन तोलामा हजार ४ सय रूपैयाँले घटेको हो।
छापावाल सुन तोलाको १ लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलामा ३० रूपैयाँले घटेर १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।