काठमाडौं। आज सुनको मूल्य बढेको छ। आज तोलामा १०० रुपैयाँले सुनको मुल्य बढेको हो।
आज छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।