काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।
आज छापावाला सुनको मुल्य तोलामा १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ। आज चाँदी तोलामा १९२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।