काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।