फाइल तस्बिर
काठमाडौं। बुधवार इजरायली हवाई आक्रमणको कारणले गर्दा रोकिएको सिरिया–लेबनान सीमामा यातायात सुचारु भएको छ।
सिरियाली अधिकारीहरूले इजरायली हवाई आक्रमणको कारणले गर्दा रोकिएको लेबनानको सीमासँग जेडेडेट याबुस क्रसिङ जोड्ने अन्तर्राष्ट्रिय सडक अस्थायी रुपमा निर्माण गरेपछि पुनः सञ्चालनमा आएको हो।
इजरायलले गत महिना सिरिया र लेबनान बीचको सीमा नाकाहरूमा आक्रमण गरेको थियो ।