काठमाडौ । नेपाल निर्माण ब्यवसायी महासङ्ग र प्रधानमन्त्री केपि शर्मा वलिबिच छलफल भएको छ। आज साझ सहासङ्गका प्रतिनिधि र प्रधानमन्त्रीबिच छलफल भएको हो।
आजको छलफलमा महासङ्गका माग पूरा गर्न एक कार्यदल गठन गर्न प्रधानमन्त्रीबाट निर्देशन भइ छलफल सकारात्मक भएको बताइएको छ।
निर्माण ब्यवसायी महासङ्गले विभिन्न विषयमा माग राख्दै माग १८ गतेदेखी आन्दोलन गर्ने घोषणा गरेको छ।