काठमाडौं। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणले चारलेन सडक निर्माणको लागि बोलपत्र आबह्वान गरेको छ। प्राधिकरणले बामनीदेखि (एमएच।टीजी) बोर्डर चार लेनको लागि बोलपत्र आह्वान गरेको हो।
जसले महाराष्ट्र राज्यको बामनी देखि (एमएच।टीजी) बोर्डर सम्मको विद्यमान दुईलेन सडकलाई चारलेन बनाउने भएको छ। उक्त आयोजनाको अनुमानित मूल्य रु ८५९.३३ करोड रहेको छ।