काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक एसोसिएट सदस्य द्धारिकामान सिंह प्रधानको निधन भएको छ। घाटीको क्यान्सर रोगका कारण प्रधानको निधन भएको हो।
प्रधानको २०७८/०९/०६ गते निधन भएको हो। ७३ वर्षका प्रधान दोल्टी कन्स्ट्रक्सन एण्ड सप्लाइ कम्पनीका सञ्चालक साथै जेष्ठ निर्माण व्यवसायी पनि रहेको थिए।