काठमाडौं। नेपाल सरकार काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ। पटक पटक ताकेता गर्दा पनि काम नगरेपछि कारबाहीको ताकेता गरेको हो।
यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ। अन्यथा कारबाहीको प्रक्रिया अघी बढाईने कार्यालयले जनाएको छ।
