काठमाडौं। दुर्घटनाको विषयलाई विवाद बढ्दा स्थानीयले पृथ्वी राजमार्गमा सवारी आवागमन रोकेका छन्।
धादिङको गजुरीस्थित पृथ्वी राजमार्गमा आज बिहान भएको दुर्घटनाको विषयलाई लिएर स्थानीय र प्रशासनबीच विवाद भएको थियो।
स्थानिय र विद्यार्थीहरुले अवरोध गरेको कारण सवारी आवागमन रोकीएको प्रहरीले जनाएको छ।