दोलखा। दोलखाको उत्तरी क्षेत्र जोड्ने राजमार्ग पहिरोले अवरुद्ध भएको छ। उत्तरी दोलखाको सिंगटी–चरिकोट सडक अवरुद्ध भएको हो
चरिकोट–सिंगटी सडक खण्डको झमार्सी खोलामा खोलाले तलबाट तानेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि आवतजावतमा निकै नै समस्या भएको बताइएको छ।