काठमाडौं। ललितपुरमा मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको छ। खुमलटारस्थित नयाँ पानी पोखरीबाट रिङरोड भित्र मेलम्चीको पानी वितरण गर्न सुरू गरिएको हो।
काठमाडौ उपत्यका भित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ललितपुरमा भने नयाँ पाइपलाइन र धाराबाट पानी वितरण गर्न सुरू गरेको छ।
केयूकेएल ललितपुर शाखाका अनुसार पानी वितरण तालिका अनुसार हरेक दुई दिनको फरकमा ठाउँ हेरि २ देखि ४ घण्टासम्म पानी वितरण हुनेछ। केयूकेएल ललितपुरले जेठ मसान्तसम्मकै तालिका सार्वजनिक गरेको छ।
पानी आउने तालिका:
.jpg)
.jpg)
.jpg)
.jpg)