नेपाल सरकार, बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले आ.व २०७८-८९ मा सौर्य ऊर्जामा आधारित विभिन्न सौर्य ऊर्जाप्रणाली प्रबर्द्धनमा ल्याएको छ । जस अन्तर्गत बिधुतिकरण नभएका धार्मिक एवं समुदायिक स्थानहरुमा सौर्य प्रणाली जडान कार्यान्वयन गरिनु पर्नेछ । सोहि अनुरुप सम्बन्धित स्थानियतहबाट केन्द्रको पूर्व सभ्यताको अध्ययन फारममा निबेदन सहित उल्लेख गरिएका आबस्यक कागजातहरु कार्यान्वयन गरि काम गर्न सकिन्छ ।