काठमाडौं। पर्वतको बारीबेनीमा मन्दिर निर्माण गरिएको छ। पर्वतको बारीबेनीमा भीमसेन मन्दिर निर्माण गरिएको हो।
स्वर्गीय हजुरबुबा गणेशमान र हजुरआमा पदम कुमारी कर्माचार्य, पिता तेजमान एबम् माता गंगा कुमारी कर्माचार्यको स्मृतिमा इश्वरी कर्माचार्य, कृष्ण कुमारी कर्माचार्य सुनिल,सुनिता कर्माचार्य अनिल र आरती कर्माचार्यले मन्दिर निर्माण गरेका छन्।
मन्दिर उद्घाटन समारोहका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य तथा निर्माण कर्ता इश्वरी कर्माचार्यले संयुक्त उदघाटन गरेका हुन् ।