काठमाडौं। नेपका एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्निमाण भइरहेको बसन्तपुर क्षेत्रको काष्ठमाण्डप मन्दिरहरुको अवलोकन गरेका छन्।
शुक्रबार बसन्तपुर हनुमानढोकास्थित भूकम्पले क्षति भएको काष्ठमाण्डप मन्दिरको आवलोन गरेका हुन। भूकम्पका कारण क्षति पुगेको सम्पदामध्ये अहिलेसम्म पुनःनिर्माण सम्पन्न भइसकेको छ।
ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको छ। जसले गर्दा उक्त स्थानमा भ्रमणको लागी आउने जो कोही पर्यटकको पनि मन लोभिने छ।