काठमाडौं । आज १ अमेरिकी डलरको बिक्री दर १३३.५० रुपैयाँ र खरिद दर १३२.९० रुपैयाँ कायम भएको छ। शुक्रबार १ डलर १३३.४८ रुपैयाँमा बिक्री र १३२.८८ रुपैयाँमा खरिद भएको थियो।
यस्तै, आज १ युरोको बिक्री दर १४१.०३ रुपैयाँ र खरिद दर १४०.४० रुपैयाँ कायम भएको छ। शुक्रबार १ युरोको बिक्री दर १४०.७८ रुपैयाँ र बिक्री दर १४०.१५ रुपैयाँ थियो।
आज १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ पुगेको छ। शुक्रबार १ पाउण्डको बिक्री दर १६१.३६ रुपैयाँ थियो।