काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार रामप्रसाद मैनालीलाई मातृशोक परेको छ। मैनालीकी माता हरिमाया मैनालीको आज बिहान निधन भएको हो।
रामप्रसादकी माताको निधनप्रति निर्माण व्यवसायी महासंघले श्रद्धाञ्जली व्यक्त गरेको छ। मैनालीको पशुपतिस्थित आर्यघाटमा आज दिउँसो १ बजे अन्त्येष्टि गरिएको छ।