मकवानपुर। कान्ति लोकपथ सडक यही जेठ २५ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ। मकवानपुरका प्रहरीले गत वैशाख २१ गतेदेखि बन्द रहेको उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आउने बताएका हुन्।
उक्त सडक हिजो साँझ ६ बजेदेखि विहान ४ बजेसम्म र विहान ९ देखि १२ बजेसम्म खुल्ला भयो भने हिजो दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द रहेको प्रहरीले बताए।