काठमाडौं। कान्तिलोकपथ सकड भोलिदेखि पूर्णरुपमा खुला हुने भएको छ। गत वैशाख २१ गतेबाट बन्द रहेको सडक भोलिबाट पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।
ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक भाँसिएकाले सडक बन्द गरिएको थियो।