स्याङ्जा। सिद्वार्थ राजमार्गअन्तर्गत स्याङजाको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा र गल्याङ३ गल्याङ बजार नजिकै दुई ठाउमा राजमार्ग भासिदा सयौं सवारीसाधन बाटैमा रोकियका छन् ।
शुक्रवार बिहानदेखि अबिरल वर्षा नरोकिएपछि आज बिहान सडक भासिएको गल्याङ प्रहरीले जनएको छ। आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भईरहेको छ ।