फाइल फोटो
रसुवा। पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध भएको छ। रसुवाको बनुवा घुम्तिमा सडक भाँसिदा सडक अवरुद्ध भएको हो।
अविरल वर्षाको कारण सडक भाँसिएपछि उक्त सडक खण्ड भाँसिएको बताइएको छ। सडक अवरुद्ध भएपछि ठुला सवारी साधन आवतजावतमा रोक लागाइएको छ। भने साना सवारी साधन आवतजावत गरिरहेको प्रहरीले जनाएको छ।