काठमाडौं। काठमाडौं महानगरपालिका २५ वडा झ्वाः बहाल स्थित रहेको परम्परागत रत्नकेतु महाविहारको महाबली देवता गुथिको आगं छेँ पुनः निर्माणका लागि शिलान्यास गरिएको छ। शुक्रबार महानगरकी उपप्रमुख सुनिता डंगोलद्वारा आगं छेँ पुनः निर्माणका लागि शिलान्यास गरिएको हो।




