झापा। झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ। एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र भएको हो।
आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको स्थानीयले बताए। सडक भएतापनि कालोपत्रे नहुँदा यात्रामा समस्या हुदैँ आएको उनिहरुको भनाइ थियो। सडक कालोपत्रे भएपछि आफुले उत्पादन गरेको कृषीजन्य समान बजारसम्म लान, दैनिक उपभोग्य खाध्यान्न बजारबाट घरसम्म लिएर आउन धेरै सहज भएको भन्दै स्थानीयले खुशी ब्यक्त गरे।