फाइल फोटो
अर्घाखाँची। सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले आएको पहिरोले सडक अवरुद्ध भएको हो।
वर्षाको कारण जोखिम बढेपछि अत्यावसेक बाहेक यात्रा नगर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ। सडक खुलाउन प्रयास भइरहेको प्रहरीले बताएको छ।