काठमाडौं। नारायणघाट–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ। मंगलबारराति लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दाउन्नेमा भासिएको सडक मर्मतको काम नसकि फेरी पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको बताइएको छ।