काठमाडौं। लापिलाङ सडक सञ्चालनमा आएको छ। सिंगटी जाने वैकल्पिक सडकको रूपमा सुनखानी, लापिलाङ हुँदै लामिडाँडाको सडक अस्थायी रूपमा सञ्चालनमा आएको हो।
पहिरोले अवरुद्ध सडक सञ्चालनमा आएपछि सहज भएको स्थानीयले बताए। नालीमा ढुंगा हालेर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको बताइएको छ।