जुम्ला। कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षाको कारण गगन खोलामा आएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो।
सड्क अवरुद्ध हुँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको बताइएको छ। राजमार्ग अवरुद्ध भएपछि निकै समस्या भएको बताइएको छ।
यस वर्ष वर्षाको कारण धेरै नै धनजनको क्षती समेत भएको छ।