ललितपुर। कुपण्डोलमा भासिएको सडक मर्मत गरिएको छ। शनिबार भासिएको सडक मर्मत गरेपछि सवारीसाधन आवागन गर्न सुरु गरेका छन्।
आज बिहान ९ बजेबाट सवारीसाधन आवागमनका लागि सडक खुला गरिएको प्रहरीले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर शनिबार अपराह्नमा सडक भासिएको थियो।