फाइल फोटो
काभ्रे। जिल्लाको रोशी गाउँपालिकाको मंगलटारबाट ३७ जनालाई उद्धार गरिएको छ। वर्षाका कारण अलपत्र परेका ३७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
उनीहरुको अहिले जिल्ल्ला स्थित धुलिखेल अस्पतलमा उपचार भइरहेको छ । ३७ मध्ये १७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।