काठमाडौ। बाढिले क्षती पुर्याएको खोटाङ र उदयपुर जोड्ने झोलुङ्गे पुल मर्मत गरेर सन्चालनमा आएको छ। गत असोज ११ र १२ गतेको बाढिले क्षती पुर्याएको झोलुङ्गे पुल मर्मत गरेपछी बिहिवारबाट सन्चालनमा आएको हो।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भडारेघाट र उदयपुरको रौतामाई गाउापालिका–३ जोड्ने उक्त झोलुङ्गे पुल ४५ हजार लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मर्मत गरेको हो ।