काठमाडौं। रसुवागढी–केरूङ राजमार्ग आज बाट सञ्चालनमा आउने भएको छ। बाढी पहिरोका कारण अवरुद्ध रहेको उक्त मार्ग आजबाट सञ्चालनमा आउने भएको हो।
असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले क्षती पुर्याएपछि अवरुद्ध बनेको मार्ग आजबाट सञ्चालनमा आउने भएको हो।