काठमाडौं। यती एयरलाइन्सले मंगलबारदेखि भैरहवा–पोखरा उडान गर्ने भएको छ। यति एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान गर्न लागेको हो।
उक्त एयरलाइन्सको भैरहवा–पोखराको उडान समय ११स्०५ बजे र पोखरा–भैरहवाको उडान समय ११स्४५ बजे रहेको बताइएको छ।