काभ्रे। निर्माण व्यवसायी संघ काभ्रेको १२ औं साधारण सभा एवं सातौं अधिवेशनको मिति सरेको छ। यस अघी आगामी पुसको २३ र २४ गते हुने सुचना प्रकाशित भएको भएतापनि विविध कारणवस सरेको हो।
निर्माण व्यवसायी संघ काभ्रेको १२ औं साधारण सभा एवं सातौं अधिवेशन सरेर आगामी माग १४ र १५ गते हुने भएको निर्माण व्यवसायी संघ काभ्रेले जनाएको छ।