तनहुँ। मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ। सडक स्तरोन्नति गर्न सुरु गरिएकोले अवरुद्ध हुने भएको हो।
जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति गर्न सुरु गरिएको हो। आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने बताईएको छ।