काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचन केही बेरमा शुरु हुँदैछ। महासंघको नयाँ नेतृत्वका लागि आज प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान हुन लागेको हो।
मतदानका लागि शुक्रबारदेखि नै देशभरबाट प्रतिनिधि मतदाता काठमाडौं आइसकेका छन्। मतदान स्थलको तयारी पूरा भएको छ भने मतदान स्थल बाहिर उमेदवारको समर्थनमा नाराजुलुस भइरहेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
