काठमाडौं। बि.सं.१८१६ तिर बनाइएको कोठे साँघु २०१९ मा महेन्द्रपुल बन्यो। २०० वर्ष लाग्यो पक्की पुल बन्न।
त्यस्तै बडाहाकिम भूदेव राइको प्रयासमा सेतीमा पक्की पुल महेन्द्रपुल मात्र बनेन, बास्तोलाथर हुदै एयरपोर्ट जाने सडकको रूपरेखा कोरियो। यहि सडक अन्तर्गत साँघुमुखको पश्चिममा बनेको सडक पहिले र आज।
मट्टीतेल र नुन मात्र बिक्ने पसल भएको यो सडक आज पोखराको प्रमुख बजार भएको छ।
