काठमाडाैं। काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस सप्ताव्यापरी रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रम मनाइरहेको छ ।

यही क्रममा हिजाे महानगरले फोहोरलाई कुहिने र नकुहिने छुटट्टयाउन आग्रहसहित र्याली निकालेका छ भने जनप्रतिनिधि र महानगर कर्मचारीबीच फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो ।

दशरथ रंगशालमा भएको प्रतियोगितामा जनप्रतिनिधिको टोली पराजित भएको थियो । काठमाडौं महानगरपालिकाले २९ मंसिरमा महानगर दिवस मनाउँदै छ ।



