दोलखा। यी तस्बिर दोलखा जिल्लाको बैत्याशोर गाउँपालिका–३ मा निर्माणाधीन सडकको हो।
.jpg)
बैत्याशोर–३ पाइलेमा गाउँपालिकाबाट बजेट विनियोजन भएपछि सडक निर्माणको कामले तीव्रता पाएको छ।
.jpg)
बाँझो बारीदेखि स्कुलसम्म स्कुलदेखि पालिका जाने सडकसम्म नापजाप गरी प्रविधिक एस्टिमेट अनुसार सडकको सोलिङ्ग गर्ने काम तीव्र रुपमा अघि बढिरहेको छ।
.jpg)
.jpg)

तस्बिर: सामाजिक सञ्जालबाट