फाइल फोटो
काठमाडौं। भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा अविरल वर्षा पछि आएको बाढीले बगाउदा दुई जना बेपत्ता भएका छन्। इर्खुवा खोलाको बाढीले बगाउँदा इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदार बेपत्ता भएका हुन्।
बेपत्ता भएका मजदुरको पहिचान खुल्न सकेको छैन। उनिहरुलाई राति १ बजेतिर आएको बाढीले बगाएको प्रहरीले बताएको छ।