काठमाडौं। तेह्रथुमको समृद्धिका लागि सुरु भएका विकास आयोजना सम्पन्न हुनेक्रममा रहेको बताएकी छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सहरी विकासमन्त्री तथा प्रतिनिधि सभा सदस्य सीता गुरुङले यस्तो बताएकी हुन्।
तेह्रथुम एउटा पर्यटकीय क्षेत्र भएको कारण यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उनको भनाइ रहेको छ।
प्रदेश नं. १ का चौध जिल्लाहरुमध्येको सानो जिल्लाको रुपमा रहेको तेह्रथुम, प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको छ।